Home

Tourism News

Program of Silanyas
पर्वतीय प्रशिक्षण प्रतिष्ठान गार्माको भवन शिलान्यास
पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव किसोर थापाले सोलुखुम्बु गार्मामा स्थापना हुन लागेको अन्तराष्ट्रिय प्रशिक्षण प्रतिष्ठान केन्द्रबाट स्थानीयबासीले मनग्गे फाईदा लिने बताउनु भएको छ । सोलुखुम्बुको गार्मामा पर्बतीय प्रशिक्षण प्रतिष्ठान केन्द्रको भवन हिजो शिलान्यास गर्नुहुँदै सचिव थापाले कुनै पनि ठाउँमा सञ्चालन हुने काममा त्यहाँका बासिन्दाको पहिलो हक लाग्ने भन्दै यस तर्फ आफुहरु सचेत रहेको बताउनु भयो।
Read more...
 
everest expidition 2011
सगरमाथा चढ्ने पालो अब सरकारी कर्मचारीको !
म सगरमाथा चढ्छु भनेर सचिव लीलामणि पौडेलले सुनाउँदा साथीभाइले उडाए, हेलिकोप्टरमा जाने होला। नजिस्क्याउन् पनि किन, उनी सगरमाथा आधार शिविरमाथि कहिल्यै पुगेका छैनन्। सरकारी कर्मचारीले पनि पर्वतारोहण गर्न सक्छन् भन्ने सावित् गर्न पौडेल भने एक हूल सहधर्मी लिएर अर्को वसन्त याममा सर्वोच्च शिखर ताक्दैछन्।
Read more...
 
News
सगरमाथामा खेलको विकास गर्नुपर्नेमा व्यवसायीहरुको जोड
पर्यटन बर्ष दुईहजार एघार सफल पार्नका लागि सगरमाथामा खेलको विकास गर्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन्। सोमबार राजधानीमा आयोजित पर्वतीय तथा साहसिक पर्यटन समन्वय उप समिति सगरमाथाले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले यस्तो जोड दिएका हुन।
Read more...
 
Notice
मुआब्जा बुभ्‍न आउने सम्बन्धि अत्यन्त जरुरी सूचना !
Read more...
 
Nepal Tourism Year 2011
पर्यटनकालागि सँगसँगै नाराकासाथ फागुन चौध गते पर्यटन वर्ष दुई हजार एघारको औपचारिक उदघाटन हुने
पर्यटन वर्ष दुई हजार एघारलाई सफल पार्न साठ्ठी करोड रुपैया भन्दा बढी रकम आवश्यक पर्ने पर्यटन वर्ष दुई हजार एघारका संयोजक योगेन्द्र शाक्यले बताउनुभएको छ। दश लाख पर्यटक भित्र्याउने माहोल तयार पार्न पर्यटकको सुविधा र प्रचार प्रशारका लागि सरकारी क्षेत्रबाट तीस करोड र नीजि क्षेत्रबाट तीस करोड भन्दा बढी रकम जुट्ने संयोजक शाक्यको भनाइ छ। 
Read more...
 
2009 © Mountain Academy Nepal. All Rights Reserved. Powered by MandalaGraphics.